SHARE
बुटवल टुडे · शुक्रबार​ १३ भौ २०८२ १०:२७ AM · 1 मिनेट पढाइ

दर्जन बढी देशमा ‘जेरी अन टप’ काे टिजर ट्रेन्डिङमा

काठमाडौँ, १३ भदौ । गत सोमबार सार्वजनिक भएको फिल्म ‘जेरी अन टप’ को टिजरले उत्कृष्ट प्रतिक्रिया पाएको छ । रिलिजसँगै सामाजिक सञ्जालमा लोकप्रिय बनेको टिजरलाई बुढासुब्बा डिजिटलको च्यानलमा मात्रै हालसम्म १५ लाख बढी पटक हेरिएको छ ।