उखुको अनुदान यथावत् कायम गर्दै तत्काल अनुदान रकम निकासी गर्न उखु उत्पादक किसान सङ्घको माग
सुनवल, १३ भदौ । नेकपा एमाले सम्बद्ध उखु उत्पादक किसान सङ्घ पश्चिम नवलपरासीले उखु कृषकलाई उपलब्ध गराउँदै आएको अनुदान रकम यथावत् कायम गरि तत्कालै गत वर्षको अनुदान रकम निकासा गर्न माग गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
