SHARE
बुटवल टुडे · शुक्रबार​ १३ भौ २०८२ ११:०५ AM · 1 मिनेट पढाइ

अरनिको पाँडे २० हजार धरौटीमा रिहा हुँदै

काठमाडौँ, १३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य अरनिको पाँडेलाई २० हजार धरौटीमा रिहा हुने भएका छन् । साइबर अपराधको आरोपमा पक्राउ परेका पाँडेलाई काठमाडौँ जिल्ला अदालतले २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । शुक्रबार न्यायाधीश ध्रुवराज कार्कीको एकल इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।