SHARE
बुटवल टुडे · शुक्रबार​ १३ भौ २०८२ ११:२० AM · 1 मिनेट पढाइ

नेपालगन्ज १० नाइट रनको तयारी तीव्र, विजेतालाई थाइल्यान्डको बाङ्सेन रनमा अवसर  

नेपालगन्ज, १३ भदौ । नेपालगन्ज १० नाइट रनको तयारी तीव्र चरणमा पुगेको छ । नेपालगन्ज १० नाइट रन विजेताले थाइल्यान्डको बाङ्सेनमा हुने विश्व स्तरीय रनिङ इभेन्टमा सहभागिता जनाउने भएका छन् । समुद्री किनारामा अवस्थित पर्यटकीय सहर बाङ्सेनमा वर्षमा तीन वटा विश्व स्तरीय रनिङ इभेन्ट आयोजना हुने गर्दछन् ।