विश्वमा पहिलो पटक दाङमा अन्तर्राष्ट्रिय योग सम्मेलन हुँदै
दाङ,१३ भदौ । आगामी असोज २५ गतेदेखि २७ गते सम्म दाङ जिल्लाको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय परिसरमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय योग सम्मेलन २०८२ का बारेमा जानकारी गराइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
