SHARE
बुटवल टुडे · शुक्रबार​ १३ भौ २०८२ १२:१० PM · 1 मिनेट पढाइ

थारु समुदायले यो वर्षको अट्वारी पर्वमा देउखुरीका ४ वटै पालिकाको २ दिन सार्वजनिक  बिदा

लमही, १३ भदौ । देउखुरीका थारु समुदायले यो वर्षको अट्वारी पर्व भदौ १५ अर्थात् आइतबार  गते मनाउने भएका छन् । कृष्ण जन्माष्टमी (अष्टिम्की) पछिको दोस्रो आइतबार अर्थात् शुक्ल पक्षको पहिलो आइतबार थारु समुदायले अट्वारी मनाउने प्रचलन रहँदै आएका पनि देउखुरीका थारुहरु समुदायले  वर्षको अट्वा एक हप्ता  पछाडि मनाउन लागेका हुन ।