कपिलवस्तुमै पहिलो पटक फेमिली डेन्टलमा दन्त प्रत्यारोपण सफल
जितपुर, १३ भदौ । कपिलवस्तु जिल्लामा पहिलो पटक दन्त प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । वाणगंगा नगरपालिका–४, जितपुरस्थित फेमिली डेन्टल केयर सेन्टर प्रा.लि. मा मंगलबार सम्पन्न सो शल्यक्रियाले कपिलवस्तुमा दन्त उपचारको क्षेत्रमा नयाँ युगको सुरुवात गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
