बडीगाड पारका नागरिकलाई इलाका प्रशासनको चिन्ता, नेतालाई भोटको
गुल्मी, १३ भदौ । गुल्मीको बडीगाड पारीका नागरिकहरूलाई इलाका प्रशासनको चिन्ता रहे पनि नेताहरूलाई भने भोटको चिन्ताले गर्दा इलाका प्रशासन स्थापना हुन सकेको छैन । केही दिन पहिले सङ्घीय सरकारले देशका थप २३ स्थानमा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णयमा गुल्मी नपरेपछि स्थानीयदेखि केन्द्रीय नेताहरूको आलोचना सुरु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
