उखु किसान र सरकारबिचको वार्ता निष्कर्षविहीन
काठमाडाैँ । सरकार र उखु किसानबिचको वार्ता निष्कर्षविहीन भएको छ । शुक्रबार सिंहदरबारमा भएको वार्तामा कुनै सहमति हुन नसकेको उखु किसान सङ्घर्ष समितिका प्रवक्ता उमेशचन्द्र यादवले जानकारी दिए । वार्तामा कृषिमन्त्री रामनाथ अधिकारीले केही दिन आन्दोलनका कार्यक्रम रोक्न आग्रह गरेका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
