SHARE
बुटवल टुडे · शनिबार १४ भौ २०८२ १२:१० AM · 1 मिनेट पढाइ

भूमि समस्या समाधान छिटो गर्नुपर्ने

 दाङ ,१३ भदौ । भूमि समस्या समाधान आयोग दाङले  भूमिहिन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासिको लागि पहिचान प्रमाणकरण र लालपुर्जा प्राप्तिको प्रक्रियाबारे सिकाई र अनुभव आदानप्रदान  गरेको छ।भूमि समस्या समाधान आयोग दाङको आयोजना तथा युएन ह्याबिटेट नेपाल र भूमि कृषि कार्यक्रम दाङको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।