SHARE
बुटवल टुडे · शनिबार १४ भौ २०८२ १२:५४ AM · 1 मिनेट पढाइ

आज वर्षा केही कम हुने, दिउँसो यी स्थानमा पानी पर्ने

काठमाडौँ । हिजो/अस्तिको तुलनामा आज (शनिबार) वर्षा हुने क्रम घट्ने अनुमान मौसमविद्ले गरेका छन्। मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार, आज दिउँसो : देशभर मौसम साधारणतया बदली (आकाशमा बादल) रहनेछ।