प्रधानमन्त्री ओली चीन प्रस्थान
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीन पस्थान गरेका छन्। चिनिया राष्ट्रपति सि चिनफिङको औपचारिक निमन्त्रणामा सांघाई सहयोग सङ्गठन (एससीओ) को २५ औँ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन गएका हुन्। प्रधानमन्त्रीसहितको टोली शनिबार बिहान ७ बजे हिमालयन एयरलाइन्समार्फत चीन प्रस्थान गरेको हाे।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
