गुल्मेलीको रोजाइमा जुम्ली स्याउ
समाचार सारांशमा जुम्लाको सिञ्जा र तिला गाउँपालिकाबाट ल्याइएको अर्ग्यानिक स्याउले तम्घासमा राम्रो बजार पाएको छ । स्याउको मूल्य बजारमा प्रति किलो २०० देखि २५० रुपैयाँ सम्ममा बिक्री भइरहेको छ । व्यवसायी जगतबहादुर साहीसहित चार जना व्यवसायीले मिलेर करिब ५० क्विन्टल स्याउ तम्घास बजारमा बिक्रीका लागि ल्याएका हुन् । गुल्मी, १४ भदौ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
