रूपन्देही–३ उपनिर्वाचन : माओवादी केन्द्र एक्लै चुनावी प्रतिस्पर्धामा, यी हुन आकांक्षी
बुटवल, १४ भदौ । माओवादी केन्द्रले आगामी कात्तिक १७ गते हुने रूपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनमा गठबन्धन नगरी आफ्नै चुनाव चिह्नमा उम्मेदवार उठाउने भएको छ। माओवादी लुम्बिनी प्रदेश समिति अध्यक्ष सुदर्शन बरालका अनुसार स्थानीय बैठकमा आकांक्षी नेताहरूको नामबारे छलफल गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
