कार्तिक १७ मा मनाङ क्षेत्र नम्बर १ को प्रदेशसभा–२ मा उपनिर्वाचन
काठमाडौं १४ भदौ । निर्वाचन आयोगले मनाङ क्षेत्र नम्बर १ को प्रदेशसभा–२ का लागि उपनिर्वाचनको मिति तोकेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, कार्तिक १७ गते हुने गरी उपनिर्वाचनको मिति तोकिएको हो । सो क्षेत्रका प्रतिनिधि राजीव गुरुङ (दीपक मनाङे) गण्डकी प्रदेशसभामा निर्वाचित भएका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
