विधेयक सच्याउन माग गर्दै पालिकामा शिक्षकको धर्ना
सल्यान, १४ भदौ । प्रतिनिधिसभामा संशोधन सहित दर्ता भएको विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै सल्यानका स्थानीय तहहरूमा नेपाल शिक्षक महासङ्घले धर्ना दिएको छ । जिल्लाका दश वटै स्थानीय तहहरूमा महासङ्घको राष्ट्रिय समितिद्वारा तय भएको आन्दोलनको कार्यक्रम अन्तर्गत धर्नासँगै ध्यानाकर्षण पत्र बुझाइएको शिक्षक महासङ्घ सल्यानले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
