यो भिटामिनको कमीले दिमागमा आउँछ नकारात्मक बिचार
काठमाडौँ, १४ भदौ । शरीरलाई स्वस्थ रहन र महत्त्वपूर्ण दैनिक कार्यहरू गर्न धेरै प्रकारका पोषक तत्त्वहरू चाहिन्छ । यसमा प्रोटिन, भिटामिन र मिनरल्स पनि पाइन्छ । भिटामिन शरीरको लागि धेरै महत्त्वपूर्ण छ । भिटामिन बि १२ विभिन्न प्रकारका खानाहरूमा पनि पाइन्छ । भिटामिन बी १२ले शरीरमा धेरै चीजहरू नियन्त्रण गर्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
