SHARE
बुटवल टुडे · शनिबार १४ भौ २०८२ ०४:५६ AM · 1 मिनेट पढाइ

लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख खाँनको मृत्यु 

भैरहवा, १४ भदौ । लुम्बिनी सांस्कृतिक नगरपालिकाको नगर प्रमुख सजरुद्दिन मुसलमानको मृत्यु भएको छ । लामो समय देखि मुटु रोग बिरामी रहेका मुलसमानको शनिबार बिहान हृदयघातकै कारण मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । शनिबार बिहान ९ बजे हृदयघात भएपछि घरमै मृत्यु भएको पारिवारिक श्रोतले जनाएका छन् ।