चिनियाँ राष्ट्रपति सीसँग आज साँझ प्रधानमन्त्री ओलीको २० मिनेट भेटवार्ता
बुटवल, १४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीको चिनियाँ राष्ट्रपति सी चिनफिङसँग आजै भेटवार्ता हुने भएको छ। आजै चीनको तियान्जिन प्रस्थान गरेका प्रधानमन्त्री ओलीको आज साँझपख राष्ट्रपति सीसँग करिव २० मिनेट भेटवार्ता हुने भएको हो। तियान्जिन गेष्ट हाउसमा हुने भेटवार्तामा राष्ट्रपति सीले ५ः३० देखि ५ः५० सम्म समय उपलब्ध गराएको परराष्ट्र स्रोतहरूले जानकारी दिएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
