मर्चवारकाे समृद्धिको जिम्मा एमालेले लिन्छ : उपप्रधानमन्त्री पाैडेल
रुपन्देही, १४ भदौ । नेकपा (एमाले) का उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकको समुन्नत विकासका लागि बलियो पार्टी र सक्षम नेतृत्व अपरिहार्य भएको बताएका छन् । शनिबार मर्चवारमा आयोजित एक पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले एमाले देशको नेतृत्व गर्न सक्ने पार्टी भएको भन्दै पार्टीमा जनता र नेताहरूको आकर्षण बढिरहेको उल्लेख गरे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
