निष्ठा बचत तथा ऋण सहकारी संस्थाको १६ औँ वार्षिक साधारणसभा सम्पन्न
बुटवल । निष्ठा बचत तथा ऋण सहकारी संस्थाको १६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । रुपन्देहीको सियारी गाउँपालिकाको वडा नम्बर ४,५,६, ७ र शुद्वोधन गाउँपालिका वडा नम्बर ७ लाई कार्य क्षेत्र बनाएको सो सहकारीको १६ औँ साधारणसभा शनिबार सम्पन्न भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
