SHARE
बुटवल टुडे · शनिबार १४ भौ २०८२ ०२:०२ PM · 1 मिनेट पढाइ

देउखुरीमा उद्यम विकासको गहन बहसको सुरुवात

लमही, १४ भदौ । दाङको देउखुरीमा उद्यम विकास मार्फत समग्र देउखुरीको विकास र समृद्धिका लागि उद्यमी सङ्गम कार्यक्रम मार्फत बहस र पैरवीको सुरुवात भएको छ ।