मिर्गौला पीडित बचाउ महा-अभियानमा योग समूहको समेत सक्रियता
बर्दघाट । मिर्गौला पीडित बचाउ महा अभियानमा विभिन्न समूह सङ्घ संस्थाहरूले निरन्तर रूपमा सहयोग गरिरहेका छन् । बर्दघाट नगरपालिका वडा नम्बर १४ मा रहेको शहीद स्मृति सामुदायिक अस्पताल चौपत्तामा डायलिसिस सेवा कार्य सञ्चालन आर्थिक सङ्कलन अभियानमा योग साधना केन्द्रबाट समेत सक्रिय सहभागिता रहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
