जनजागरण वनको २४ औं सभा सम्पन्न, पौडेल पुनः अध्यक्षमा निर्वाचित
जितपुर, १४ भदौ । “रुख रोपौँ, बन जोगाऔँ” भन्ने मूल नाराका साथ वाणगंगा नगरपालिका–९ मा अवस्थित जनजागरण सामुदायिक बन उपभोक्ता समूहले आफ्नो २४औँ वार्षिक साधारण सभा तथा ७औँ अधिवेशन सम्पन्न गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
