१९ वर्ष सम्म बेपत्ता परिवारको प्रश्न उही: हाम्रा मान्छे कहाँ छन् ?
नेपालगन्ज, १४ भदौ । नेपालमा करिब दुई दशक अघि टुङ्गिएको सशस्त्र द्वन्द्वले हजारौँ परिवारलाई अझै पीडा दिइरहेको छ । द्वन्द्वकालीन बेपत्ताप्रति सत्य र न्याय अझै पर्खिरहेको छ । देशभर करिब १ हजार ३०० भन्दा बढी परिवार आज पनि आफ्ना प्रियजनको अवस्था थाहा नपाएर पीडामा छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
