SHARE
बुटवल टुडे · सोमबार ९ भौ २०८२ १२:४९ AM · 1 मिनेट पढाइ

राजनीति या व्यवहारः कृतघ्नताको निर्लज्जपन

नेपाली भाषामा सुन्दा उस्तै उस्तै लाग्ने तर अर्थचाहिँ भिन्न भिन्न भएका दुईवटा शब्दहरू रहेका छन् । ती मध्ये एउटा कृतज्ञ हो भने अर्को कृतघ्न हो । यी शब्दहरू सुन्दा त एउटै जस्तो भएको लाग्छ तर अर्थ भने ठ्याक्कै उल्टो छ ।