SHARE
बुटवल टुडे · सोमबार ९ भौ २०८२ ०१:३६ AM · 1 मिनेट पढाइ

बुटवल टुडे मिडिया ग्रुपमा तिज मिलन

बुटवल, ९ भदौ । हरीतालिका तीज पर्वको शुभ अवसरमा बुटवल टुडे मिडिया ग्रुपले संस्थामा कार्यरत सम्पूर्ण महिला सहकर्मीलाई लक्षित गर्दै तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमले महिलामाझ आपसी सद्भाव, एकता र उत्साह अभिवृद्धि गर्ने उद्देश्य लिएको थियो ।