SHARE
बुटवल टुडे · सोमबार ९ भौ २०८२ ०५:४७ AM · 1 मिनेट पढाइ

तीजमा किन चढाइनु पर्छ १६ थरीका बिरूवाका पात ? जान्नुहोस्

काठमाडौं, ९ भदौ । यस वर्षको तीज अर्थात् हरितालिका आजवाट सुरू भएको छ । आज दर खाएर हर्षोल्लासका साथ ऋषी पञ्चमीसम्म मनाइँदैछ । यो पर्व अखंड सौभाग्यको प्रतीक हो । यसमा महिलाहरूले राती जागेर  पूर्ण विधिपूर्वक पूजा गर्छन् । यस पर्वलाई प्रकृतिसँग पनि जोडेर हेरिन्छ ।