SHARE
बुटवल टुडे · सोमबार ९ भौ २०८२ ०६:०८ AM · 1 मिनेट पढाइ

इरानी रक्षामन्त्रीको दावी, ‘हामीले धेरै देशमा हतियार कारखाना खोलेका छौं’

काठमाडौं, ९ भदौं । हालै इरान र इजरायलबीच भीषण युद्ध भएको थियो । यो १२ दिन सम्म चलेको युद्ध थियो, जसमा दुवै देशले १३ जुनदेखि २४ जुन २०२५ सम्म भारी बमबारी गरेका थिए । त्यसको सुरुवात इजरायलले १३ जुन २०२५ मा गरेको थियो । जसले इरानका ठूला सैन्य र आणविक अड्डाहरूमा भारी बमबारी गरेको थियो।