SHARE
बुटवल टुडे · सोमबार ९ भौ २०८२ ०६:३७ AM · 1 मिनेट पढाइ

फेसबुकको मालिकले गरे सुरक्षामा एकै बर्ष ३५३ करोड खर्च, अरू टेक मालिकले कति ?

काठमाडौं, ९ भदौं । विश्वका ठूला टेक कम्पनीहरूका प्रमुखहरू अब व्यवसायिक अनुहार मात्र होइनन्, राजनीति, समाज र जनभावनाको प्रत्यक्ष लक्ष्यहरू पनि हुन् । जसका कारण उनको व्यक्तिगत सुरक्षामा भएको खर्च अचम्मको स्तरमा पुगेको छ । २०२४ मा ५ ठूला प्राविधिक कम्पनीहरूले आफ्ना सीईओहरूको सुरक्षामा ४५ मिलियन अमेरिकन डलर भन्दा बढी खर्च गरेका छन् ।