मंगलग्रहमा भेटियो ‘डायनोसरको अन्डा’, बैज्ञानिकहरू थप अनुसन्धान गर्दै
काठमाडौं, ९ भदौ । मंगल ग्रहले सधैं आफ्नो रहस्यले वैज्ञानिकहरूलाई छक्क पारिरहेको छ । अहिले फेरी यसपटक पनि त्यस्तै भएको छ । नासाको क्युरियोसिटी रोभरले मंगल ग्रहमा ‘डायनासोरको अण्डाको निशान’ फेला पारेको छ । वास्तवमा, यी चिन्हहरू त्यहाँ चट्टानहरूमा छन्, जुन चट्टानहरू डायनासोरको अण्डा जस्तै देखिन्छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
