SHARE
बुटवल टुडे · सोमबार ९ भौ २०८२ ०७:४१ AM · 1 मिनेट पढाइ

सायरा बन्यो सबैभन्दा बढी कमाउने ‘लभस्टोरी मुभी’, कमाइसक्यो ३२७ करोड

काठमान्डौ, ९ भदौं । आहान पाण्डे र अनित पड्डा अभिनित फिल्म ‘सायरा’ जुलाई १८ मा रिलिज भएको थियो । फिल्मले पहिलो दिनदेखि नै बक्स अफिसमा धुम मच्चाइरहेको छ । सायरालाई मोहित सुरीले निर्देशन गरेका हुन् । अहिलेसम्म यो चलचित्रले कति कमाइ गरेको छ, अब थाहा पाउनुहोस् ।