SHARE
बुटवल टुडे · सोमबार ९ भौ २०८२ ०७:४५ AM · 1 मिनेट पढाइ

ब्रिटिस ग्रामर स्कुल रुपन्देहीमा ग्रेजुयसन तथा स्वागत कार्यक्रम 

रुपन्देही, ८ भदौ । ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित ब्रिटिस ग्रामर स्कुल रुपन्देहीमा (नमस्ते एकडेमीमा) कक्षा १२ उत्तीर्ण विद्यार्थीको ग्रेजुएसन तथा नव आगन्तुक कक्षा ११ का विद्यार्थीको स्वागत कार्यक्रम टाइगर प्यालेस बाइ सोल्टीमा सम्पन्न भएको छ।