SHARE
बुटवल टुडे · सोमबार ९ भौ २०८२ ०८:५० AM · 1 मिनेट पढाइ

बुटवलमा पश्चिम बाग्लुङ सम्पर्क केन्द्रद्वारा तीज मिलन कार्यक्रम सम्पन्न

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–कालिका नगरमा पश्चिम बाग्लुङ–रुपन्देही सम्पर्क केन्द्रले हरितालिका तीजको अवसरमा तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ ।