२१ अंकले बढ्यो सेयरबजार, पौने ६ अर्बको कारोबार
काठमाडौँ । सेयरबजार आज २१.३० अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार सूचक नेप्से उक्त अंकले बढेर २७६१.२६ विन्दुमा पुगेको छ। यस दिन बजारमा ५ अर्ब ७५ करोडको कारोबार भएको छ। १ करोड कित्ता बिक्रीपछि यो परिमाणमा कारोबार भएको हो। सोमबार १७९ वटा सेयरको मूल्य बढ्दा ७१ वटाको घटेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
