जि–२५ क्लबको खुला तीज गीतसंग महिला स्वस्थ्य सचेतना कार्यक्रम गर्ने
बुटवल, ९ भदौ । सामाजिक क्षेत्रमा अग्रसर जि–२५ क्लबको आयोजनामा मंगलबार देविनगरमा खुला तीज गीत कार्यक्रम २०८२ गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलन गरि खुला तीज गीत तथा महिला स्वस्थ्य सचेतना कार्यक्रमको तयारी पुरा भएको क्लबका अध्यक्ष जयदिप न्यौपानेले बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
