SHARE
बुटवल टुडे · सोमबार ९ भौ २०८२ ०१:२० PM · 1 मिनेट पढाइ

बुटवल ब्याडमिन्टनमा पदस्थापन

बुटवल, ९ भदौ । देविनरस्थित बुटवल ब्याडमिन्टन क्लबको छैटौ अधिवेसनबाट निर्वाचित कार्यसमितिको पद स्थापन कार्यक्रम सोमबार सम्पन्न भएको छ । कार्यक्रममा निर्वाचन आयुक्त अर्जुन कार्कीले नवनिर्वाचित अध्यक्ष नलराज नेपालसहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको शपथ खुवाए ।