मौलिकता हराउँदै तीज पर्व
पाल्पा, ९ भदौ विगतमा नेपाली हिन्दु महिलाहरुले हरितालिका तीजलाई मौलिक संस्कृति र धार्मिक आस्थासहित मनाउने गर्थे। तर पछिल्ला वर्षमा यसको मौलिकता हराउँदै गएको भन्दै पुराना पुस्ताका महिलाले चिन्ता व्यक्त गरेका छन्। वगनासकाली गाउँपालिका–चितुधाराकी ७० वर्षीया बालकुमारी खनाल भन्छिन्, “अघिल्ला पुस्ताले तीजलाई नारीका पीडा, वेदना र समाजका विकृति शब्द–शब्दमा बुनेर गाउने पर्वका रुपमा मनाउँथे।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
