भत्किदै तीजका भाका
बुटवल, ९ भदौं । रूपन्देहीको नयाँमिलकी कल्पना अधिकारी तराई झरेको २१ वर्ष भइसकेको छ । सन्तानको भविष्यका लागि तराई आएकी उनले तीज पर्वमा आएको परिवर्तनलाई गाउँका चौतारासँग तुलना गर्दै सुनाइन् । उनका अनुसार, केही वर्ष अघिसम्म घर–आँगनमा रमाइलो गर्दै नाच्ने–गाउने तीज आजभोलि कोठाभित्र मात्र सीमित भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
