हरितालिका तीजको शुभकामना
आज यो बर्षको हरितालिका तीज । सधै झै यो वर्ष पनि नेपाली दिदी बहिनीहरूले हर्ष र उल्लासका साथ तीज पर्व मनाउँदै छन् । तीज पर्वको महत्व हाम्रो सनातन संस्कृतिमा ठूलो रहेको छ । खासगरी शौभाग्यवती वा विवाहित महिलाहरूले यो पर्व मनाउने पौराणिक मान्यता छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
