हरितालिका तिज : नेपाली मौलिकता र पर्यटन प्रवद्र्धनको माध्यम
बुटवल, १० भदौ । “तीज लहर आयो बरिलै, रातो सारी भुईमा कुन चाँही राम्री हामी दुईमा, पारीपारी आएका ढाका टोपी लाएका तिनै होलान हाम्रा बाबा लिन आएका, सानो भयो मादलु मादलुको पाईन मैले ताल, जस्ता मौलिक गीतले बजार तातिरहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
