करेन्ट सर्टबाट पशुपन्छी फार्ममा आगलागी, ५० बाख्रा मृत्यु
सिन्धुपाल्चोक, ११ भदौ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१, गुन्सास्थित विदान विधि कृषि पशुपन्छी फार्ममा मंगलबार बिहान करेन्ट सर्ट भएर आगलागी हुँदा ठूलो जनधनको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बिहान करिब ८:२० बजेतिर बिमला श्रेष्ठको नाममा दर्ता रहेको फार्ममा आगलागी भएको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
