SHARE
बुटवल टुडे · बुधबार ११ भौ २०८२ ०५:०३ AM · 1 मिनेट पढाइ

६ लाख चिनियाँ विद्यार्थीलाई अमेरिका प्रवेश खुला रहेको राष्ट्रपति ट्रम्पको घोषणा

काठमान्डौ, ११ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका ६ लाख विद्यार्थीहरुलाई अमेरिका प्रवेश दिने घोषणा गर्दै दुई देशबीचको सम्बन्ध अझ बलियो हुने विश्वास व्यक्त गरेका छन् । फक्सन्यूजका अनुसार, राष्ट्रपति ट्रम्पले अमेरिका-चीन भन्सार शुल्कसम्बन्धी वार्ताका क्रममा चिनियाँ विद्यार्थीहरूका लागि अमेरिकी भिसा नदिने अफवाह पूर्णतः असत्य भएको प्रस्ट पारेका हुन् ।