SHARE
बुटवल टुडे · बुधबार ११ भौ २०८२ ०५:११ AM · 1 मिनेट पढाइ

नेतान्याहुले गरे गाजाँमा १९२ पत्रकारको हत्या, १८९ प्यालेस्टाइनी मात्रै

काठमाडौं, ११ भदौ । हमास निमिट्यान पार्ने भन्ने अभियानमा लागेको इजरायलले अहिलेसम्म १९२ पत्रकारको हत्या गरेको छ । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सीपीजे) का अनुसार बितेका २२ महिना लामो इजरायल–हमास युद्धमा कम्तीमा १९२ पत्रकार मारिएका छन्, जसमध्ये १८९ प्यालेस्टाइनी मात्रै रहेका छन् ।