भाषा विवाद अदालतले टुंग्याइसक्यो, इम्बोस्ड नम्बर प्लेट लागू नै हुन्छ: मन्त्री दाहाल
काठमाडौं, ११ भदौ । सरकारले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने निर्णयबाट पछि नहट्ने स्पष्ट पारेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यस विषयमा उठेका विवादहरूमाथि अदालतले समेत निर्णय गरिसकेको उल्लेख गर्दै अब पुनर्विचारको कुनै ठाउँ नरहेको दाबी गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
