तीजमा ब्रत बस्नेले खानुहाेस् म्याङ्गाे सेक, पाउनुहाेस् स्फुर्ती
काठमाडौं, ११ भदाै । गर्मीमा मानिसहरु आँप खान मन पराउँछन्, यसलाई फलफूलको राजा पनि भनिन्छ । तीजमा ब्रत बस्नेले म्याङ्गाे सेक बनाएर खाएमा पाउने छन्, स्फुर्ती । यसका धेरै प्रजातिहरू छन् जस्तै दशहरी, माल्दव, चौसा लङ्ग्रा, अल्फासो र केशर सबैभन्दा प्रख्यात रहेका छन् । ती मध्ये दशहरी र माल्दव आँप धेरै लोकप्रिय रहेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
