सुटकेसभित्र शव भेटिएकी युवतीको हत्या आरोपमा युवक पक्राउ, आगो लगाई आत्मदाहको प्रयास
काठमाडौँ, ११ भदौ । रौतहटमा शनिबार राति सुटकेसभित्र मृत अवस्थामा फेला परेकी रुबी शाहको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । आरोपी माधव नारायण नगरपालिका–६ निवासी लक्ष्मण पासवान बिसुनपुरवा–मानपुर जाने बाटोमा गम्भीर रूपमा जलेको अवस्थामा फेला परेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
