नेपाल शिक्षक महासंघद्वारा कांग्रेस पार्टी कार्यालयमा धर्ना
काठमान्डौ, ११ भदौ । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउदै आन्दोलनरत नेपाल शिक्षक महासंघले कांग्रेस पार्टी कार्यालय सानेपामा धर्ना दिएको छ । सरकारले आफुहरुसंग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेकाले सच्चाउन दवाव दिन भन्दै शिक्षकहरुले बुधबार सानेपास्थीत कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
