SHARE
बुटवल टुडे · बुधबार ११ भौ २०८२ ११:१९ AM · 1 मिनेट पढाइ

लोडसेडिङ अन्त्य राजनीतिक नेतृत्वको उपलब्धि हो – प्रचण्ड

 काठमाडौं, ११ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा कहालीलाग्दो लोडसेडिङ अन्त्य हुनु कुनै प्राविधिक हस्तक्षेपको परिणाम नभई, राजनीतिक नेतृत्वको दूरदृष्टि र संकल्पको उपलब्धि भएको स्पष्ट पारेका छन् ।