लुम्बिनी प्रदेशमा सचिवहरूको स्वागत
दाङ- लुम्बिनी प्रदेशमा सरुवा भएर आएका सचिवहरूलाई स्वागत गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी) मा बुधवार सचिवस्तरीय बैठकमा दुई जना सचिवलाई स्वागत गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
